Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • हिजो जोखना हेर्दा चान्स मिस भयो : पौडेल


    शुक्रबार, चैत्र २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार राजधानीमा आयोजित निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो जोखना हेर्दा एउटा चान्स मिस भएङ्काे बताउँदै अब जोखना हेरेर बस्न नहुने बताएका छन् ।

    उनले हिजो नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक नभएको अवस्थामा पनि आफूहरुले जोखना हेरेर बस्नाले एउटा चान्स मिस गरेकाे भन्दै अब लोकतन्त्रको रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार