काठमाडौं । नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न सिसिएमसीमा सिफारिस गरेसँगै स्वास्थ्य मन्त्रालय शैक्षिक संस्था बन्द गराउँने मनस्थितिमा रहेकाे देखिएकाे छ ।
‘पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको पाइएपछि मन्त्रालय शैक्षिक संस्था बन्द गराउने मनस्थितिमा पुगेको हाे ।
शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गराउने पक्षमा मन्त्रालयले उक्त सिफारिस गरेको जनाईएको छ ।