Nepal Face
  • बिहिबार, २९ असोज २०८३
  • सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले दिए राजीनामा


    बुधबार, असोज २८ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

    उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

    मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।

    उनी लामो समय प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार