Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तथ्यमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन्छु: गगन थापा


    बिहिबार, चैत्र २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन  प्रधानमन्त्रीलाई निम्ताे दिएका छन् ।

    बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताउँदै  तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई संसदमा निम्तो दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार