Nepal Face
  • सोमबार, १९ असोज २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, असोज १९ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने गरि बोलाइएको हो।

    बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै केही नियुक्ति,सरुवा तथा बढुवासम्बन्धी निर्णयसमेत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार