काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मिश्रले सहमहामन्त्री मधेसी क्लष्टरबाट उम्मेदवारी दिन लागेको बताएका छन्। उनी मधेसको राजनीतिमा सक्रिय नेता हुन्।
सर्लाहीका बासिन्दा मिश्र गएको फागुन २१ गतेको निर्वाचनको केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्नुअघि उनी तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का महासचिव थिए।
लोसपा र जनता समाजवादी पार्टी ९जसपा० नेपालबीच एकता हुने भएपछि मिश्र कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसमा प्रवेश गरेपछि उनी केन्द्रीय सदस्य बनेका थिए।
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अघिल्लो साता भारत जाने भएका छन् । उनी असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी...
काठमाडौँ । सरकारले भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य अत्यावश्यकबाहेक हालका लागि स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend