काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदमलाई निरंकुशताको पराकाष्ठा भनेका छन् ।
सामाजिक सञ्जालमा प्रचण्डले आफूसहित माओवादी केन्द्र परित्याग गरेका चार निर्वाचित सांसदलाई पदमुक्त गर्ने हिजोको निर्णयलाई लोकतन्त्रकै उपहास भनेका छन् ।
साहले प्रचण्डले चुनाव जित्नलाई नेकपा एमालेसँग सहकार्य र एकता गरेको समेत उल्लेख गरे । नेकपा अध्यक्षकै हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिले सरकारलाई समर्थन दिइराखेको अवस्थामा निर्वाचित जनप्रतिनिधिमाथि दल त्यागको कानुनी डण्डा चलाउन नैतिकताले नसुहाउने टिप्पणी समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु आज फेरि नांगै भएका छन् ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend