Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वाग्मती प्रदेशका जिल्लाहरुमा नेपाल समूहको छुट्टै समिति (नामावलीसहित)


    मंगलबार, चैत्र २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेश सबै जिल्लाहरुमा सामानान्तर कमिटी बनाएको छ । 

    नेपाल समूहले आइतबार अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो।

    प्रदेश कमिटी सचिवमा माधव नेपाल पक्षले दोलखाकी रचना खड्कालाई चयन गरेको छ ।

    जिल्लाका अध्यक्षहरूकाे नामावली

    • काठमाडौं- वसन्त मानन्धर
    • ललितपुर- हरिकृष्ण थापा
    • भक्तपुर- रजन केसी
    • नुवाकोट- नारायण प्रसाद खतिवडा
    • सिन्धुपाल्चोक- झम्क नेपाल
    • मकवानपुर- मनु सिग्देल
    • सिन्धुली- सूर्य पाख्रीन
    • दोलखा- भीम दाहाल
    • रसुवा- पेम्बा तामाङ
    • चितवन -तेजेन्द्र खड्का
    • धादिङ-शिवराज कँडेल
    • रामेछाप-
    • काभ्रे- टोपबहादुर वाइवा
    प्रतिक्रिया
    सम्बन्धित समाचार