Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेशसभाको बैठक आज  दिउँसो बस्दै


    मंगलबार, चैत्र २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज दिउँसो एक बजे  बागमती प्रदेश सभाको बैठक बस्दै छ ।

    दिउँसो बस्ने  बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग–अलग रुपमा क्रियाशील भएका थिए । त्यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार