Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही गर्छाैं: प्रमुख सचेतक भट्टराई


    सोमबार, चैत्र २३ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपामा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने र कमिटी गठन गर्न उद्दत हुने सबैलाई पार्टीले कारबाही गर्ने बताएका छन्।

    यही तरिकाले जाने हो भने हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरूलाई गरेकाे कारबाहीको कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरू समेतलाई गर्ने भन्दै सचेत गराएका छन् ।

    समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने बताउँदै लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानुनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजे त्यो पार्टीको कारबाहीको विषय बन्छ उनले भने

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार