Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • नवनियुक्त उद्योग मन्त्री साहले लिए पद तथा गोपनीयताको शपथ


    बिहिबार, भाद्र २५ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी क्षेत्र नम्बर ४ मा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। मन्त्रिपरिषदमा नियुक्त भएसँगै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार