Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खनाल-नेपाल समूहकाे काठमाडौंमा समानान्तर कमिटी घोषणा


    आइतबार, चैत्र २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ।

    समानान्तर कमिटी काठमाडौं जिल्लाका अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन्। कार्यक्रममा नेताद्वय खनाल र नेपाल पनि उपस्थित थिए। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार