Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको नेपालकाे जिकिर


    आइतबार, चैत्र २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् ।

    उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूतर्फ रहेको भन्दै आफू आधिकारिक एमाले भएकाे दावी गरेका हुन् ।

    ‘कब्जा गर्नु र विचार, इतिहासले निर्देशित गर्नेु फरक भएकाे बताउदै उनले भने हामी ओलीले फालेर फालिने मान्छे हैनाै उनले ल्याएर आएका पनि हैनाै हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार