Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आफ्नै नेतृत्वमा सरकार गठन गर्न काँग्रेसको पहल


    शुक्रबार, चैत्र २० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले  आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ।

    काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको स्राेतले जाननकारी दिएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार