Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने


    बिहिबार, चैत्र १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । 

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थनबार फिर्ता लिनेबारे छलफल भएपनि निर्णय नभएकाे स्रोतले बताएको हाे ।

    अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग भन्दै समर्थन फिर्ताबारे निर्णय नभएको स्रोतले बताएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार