Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुर्खेतको गुर्भाकोटमा फोर्स गाडी दुर्घटना हुँदा १९ घाइते, ३ जना गम्भीर


    बुधबार, साउन ६ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

    सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा दुर्घटना भएको हो ।

    घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । केहीको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

    गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमामा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार