काठमाडौँ। काठमाडौँको बौद्धमा एक महिलाले आफ्नो जिउमा आफैँले पेट्रोल छर्केर आगो लगाएकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आज (मंगलबार) बिहान २:५० बजेतिर काठमाडौँ महानगरपालिका-६, बौद्ध गेटनजिक २७ कि सालु गुरुङले आत्मदाह प्रयास गरेकी हुन्।
काभ्रेपलाञ्चोक तेमाल गाउपालिका-३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने उनले श्रीमान्सँग विवाद हुँदा आफ्नै खाजाघर पछाडिको पार्किङमा आफ्नो शरीरमा पेट्रोल छर्की आगो लगाएको उनले बताए।
उनको श्रीमान्ले फेला पारी आगो निभाई उपचारका लागी सुष्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि सालुलाई कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको एसपी भट्टराईले जानकारी दिए।
उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको एसपी भट्टराईले बताए।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend