काठमाडौं। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले सेवाग्राहीलाई एक हप्ता कार्यालय नआउन आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनुपर्ने भएकाले अत्यावश्यकबाहेक कार्यालयमा नआउन आह्वान गरेको हो।
विभागले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा स्थानान्तरण र प्रदेश सरकारबाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भइरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि म्बतब द्यबकभ ःष्नचबतष्यल र प्रदेश सरकारवाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भई रहेको व्यहोरा अनुरोध छ उक्त कार्यहरु पूर्णरुपमा कार्यान्वयन हुन करिब १ हप्ता समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति २०८३।०४।०८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्न हुन अनुरोध छ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend