Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा छलफल सुरु


    सोमबार, साउन ४ २०८३
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूको सहभागितामा बैठक सुरु भएको हो ।

    अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार