Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फेसबुकको ब्राउजर भर्सन डाउन


    आइतबार, साउन ३ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो ।

    प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’

    डाउनडिटेक्टर वेबसाइटमा आइतबार दिउँसो साढे १ बजे आसपासबाट ‘फेसबुक डाउन’ खोजी गर्नेहरूको सङ्ख्यामा एक्कासि वृद्धि भएको देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार