Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बाथरुममा लडेर देउवाको दायाँ हात भाँच्चियो 


    शुक्रबार, साउन १ २०८३
    360
    Shares
    ;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu'g M k"j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb'/ b]pjf z'qmaf/ lrtjgsf] e/tk'/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लडेर घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँच्चिएको हो ।

    पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

    उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार