Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • मिटरब्याज प्रभावितसँग वार्ता गर्न सरकारले पनि बनायो समिति


    बिहिबार, असार ३२ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मिटरब्याज प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव पुष्कर सापकोटाको संयोजकत्वमा समिति गठन गरेको हो।

    समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार