Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, असार ३२ २०८३
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ।

    बैठकमा समसामयिक विषय, मन्त्रालयगत प्रस्ताव तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार