Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर


    मंगलबार, असार ३० २०८३
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज९राजेश झा० जबरजस्ती करणी (बलात्कार)मुद्दामा दोषी ठहर भएका छन् ।

    सोमबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो ।

    इजलासले अहिराज दोषी ठहर गरेपनि सजाय भने तोकेको छैन । सजाय निर्धारणका लागि आगामी ३२ गते अर्को पेसी तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार