Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त


    मंगलबार, असार ३० २०८३
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भएका छन्।

    आज (मंगलबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार