Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री बालेन र रवि


    मंगलबार, असार ३० २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

    उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।

    केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार