Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणेश नेपाली मृत्यु प्रकरण: सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति


    आइतबार, असार २८ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ ।

    नेपालीको परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने विषयमा सहमति भएको हो ।

    नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार