Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न रोक


    आइतबार, असार २८ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ ।

    झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो ।

    निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘पोस्टर राखेर कार्यक्रम गर्ने तयारी गर्नुभएको रहेछ, हामीले रोकेका छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार