काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले हिजो आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु राज्यको नीतिका कारण भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले यो काठमाडौं शहर अरबपति र करोडपतिको मात्रै हो भन्द्र प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहलाई प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब दुःखी र निमुखाको पनि शहर को कि होइन भन्द्र प्रधानमन्त्रीलाई संसदमार्फत प्रश्न गरेका छन् ।
सांसद शाहीले यो गरिब दुःखको शहर होइन भने काठमाडौं नेपालको राजधानी किन हो भन्दै प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब, दुःखी र सर्वहाराको पनि शहर भएको बताउँदै आज उनीहरु बालेन शाह अघिल्लो पटक मेयर बनेकै कारण बाँच्न नसक्ने भएको बताएका छन् । सांसद शाहीले सरकार अरबपतिलाई नचाहिने र त्यति आवश्यक पनि नहुने बताएका छन् ।
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend