काठमाडौं । नेकपाले सत्तारुढ दल रास्वपालाई आफ्नो संसदीय दलको नेतालाई संसद्प्रति जिम्मेवार बनाउन आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परशुराम तामाङले आफ्नो दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको भएको बताए ।
उनले भने, ‘हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौँ । जसले उहाँलाई यो संसद्को दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने दिन आएको छ ।’
उनले संसद्को गरिमा र इज्जत जोगाउने जिम्मा सभामुखको पनि भएको बताए । उनले प्रधानमन्त्रीलाई सदनमा बोलाउने रुलिङ गर्न समेत माग गरे।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend