काठमाडौँ । सत्तारुढ राजनीतिक व्यवस्थापन र सरकारी कार्यशैलीप्रति तीव्र आलोचना गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार नागरिकका समस्या समाधानभन्दा सार्वजनिक छवि निर्माणमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्।
आइतबार नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको १०० दिनको समीक्षा तथा १०० बुँदे कार्यक्रमबारे भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
थापाका अनुसार सरकारको वर्तमान कार्यशैलीले जनताको वास्तविक समस्या सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत लोकप्रियता बढाउने प्रवृत्तिलाई प्राथमिकता दिएको देखिन्छ।
उनले भूमिहीन नागरिकका समस्याको समाधान राज्यको दायित्व भए पनि वैकल्पिक व्यवस्था नगरी बस्ती क्षेत्रमा डोजर प्रयोगजस्ता कदमले जनजीवनमा असहजता बढाएको आरोप समेत लगाए।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend