Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक परिषद्को बैठक बस्दै


    शुक्रबार, असार १९ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।

    प्रधानमन्त्री बालेन शाहले बेलुकी ५ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

    उनका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा जानकारी गराइएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार