Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, असार १९ २०८३
    450
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीकै भाउ व्यापक रुपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको हो।

    आज छापवाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार ७ सय पुगेको महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ५ सय थियो।

    त्यसैगरी चाँदीको भाउ पनि आज १६५ रुपैयाँ बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलामा १८० रुपैयाँ बढेर ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार