Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तोलामा ५ हजार २ सयले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?


    बिहिबार, असार ११ २०८३
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार २ सय नै घटेको छ।

    गएका दुई दिनमा ५ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेर २ लाख ७८ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनको भाउ हिजो तोलामा ३ हजार ६ सय घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको थियो।

    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलामा २५० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सय ३५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ १०५ रुपैयाँ घटेर ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार