Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा अधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री


    आइतबार, असार ७ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् ।

    आजदेखि आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।

    रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार