Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री गुरुङद्वारा रास्वपा महाधिवेशन स्थलको अनुगमन


    आइतबार, असार ७ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् ।

    गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी अहिले मोटरको सहयोगमा निकालिँदैछ ।

    आज दिउसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार