Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री सहभागी


    शनिबार, असार ६ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाह रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी भएका छन् ।

    उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी हुन पुगेका हुन् ।

    भोटो देखाउने कार्यक्रम जावलाखेल चोकमा चलिरहेको छ । रातो मच्छेन्द्रनाथको जात्रामा राष्ट्रप्रमुखले भोटो हेर्नुपर्ने प्रचलन छ ।

    सोही अनुसार, प्रधानमन्त्री बालेन र राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार