Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा बस्दै


    शनिबार, असार ६ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा बस्ने गरि बोलाइएको छ । महाधिवेशनको तयारीसँगै रास्वपाले अन्तिम केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

    महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे भरतपुरको होटेल एिमटीमा बस्न लागेको हो । बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।

    बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ । भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार