Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपाल भट्ट नियुक्त


    शुक्रबार, असार ५ २०८३
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार