Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    शुक्रबार, असार ५ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आह्वानमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि सुरू भएको हो ।

    बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार