Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान 


    शुक्रबार, असार ५ २०८३
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने गरि बोलाइएको हो।

    बैठकमा समसामयिक विषय र मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार