चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ।
आउने ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको हो ।
महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्र मा सञ्चालन गरिनेछ।
पार्टीले यस महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ। देशभरबाट हजारौँ प्रतिनिधिहरू सहभागी हुने तयारी छ।
रास्वपाले आफ्नो प्रथम महाधिवेशनका लागि १८ उपसमिति गठन गरेको छ ।
तीमध्ये १७ उपसमितिको संयोजक तोकेको छ भने अनुशासन उपसमितिका लागि संयोजक तोक्न बाँकी रहेको छ ।
कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति
कविन्द्र बुर्लाकोटी – संयोजक
विपिन कुमार आचार्य
मनिष झा
खिमा वादी
समीक्षा बास्कोटा
राम कुमार ढुंगाना
प्रतिवेदन समन्वय उपसमिति
भूपदेव शाह – संयोजक
सुशान्त वैदिक
रमेश प्रसाईं
डा. अरनिकोकुमार पाँडे
गणेश कार्की
निशा डाँगी
रामकुमार ढुंगाना
कमल सुवेदी
गुनासो व्यवस्थापन उपसमिति
विपिनकुमार आचार्य – संयोजक
विष्णु कुमार श्रेष्ठ
रामकृष्ण भट्टराई
मधुसुदन ढकाल
गोकुल सापकोटा
गणेश पौडेल
आर्थिक व्यवस्थापन उपसमिति
अभिषेक घिमिरे – संयोजक
बसुमाया तामाङ
असीम शाह
अनिल केशरी शाह श्री गोमा क्षेत्री
भरत रिजाल
राजन गौतम चितवन
मोहनजंग थापा
पदमराज पन्थी
सुमन विक्रम पाण्डे
महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति
लिमा अधिकारी – संयोजक
दीपकराज बोहरा
-बोधनारायण श्रेष्ठ
-सागर ढकाल
-उपेन्द्र पाण्डे
विष्णुकुमार श्रेष्ठ
रामकृष्ण भट्टराई
पुकार बम
कामिनी चौधरी
प्रकाशचन्द्र परियार
शिवशंकर यादव
तपेश्वर यादव
डा. अच्यूतम लामिछाने
राजन गौतम
देवराज पाठक
मदन खड्का
प्रकाश विष्ट
गोमा तामाङ (सरिन )
शंकर श्रेष्ठ
कानुनी समन्वय उपसमिति
सुलभ खरेल – संयोजक
केन्द्रीय कानुन विभागका सबै
प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति
मनिष झा – संयोजक
खुश्बुसरकार श्रेष्ठ
डा. नन्दन यादव
रविकिरण अधिकारी
सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति
दीपकराज बोहोरा – संयोजक
अशोक कुमार चौधरी
हरि ढकाल
आशिष थापा
आशुतोष प्रधान
केपी खनाल
जेम्स कार्की
सूचना प्रविधि उपसमिति
सरिता ज्ञवाली- संयोजक
लक्ष्मी बर्देवा
प्रकाश विष्ट
अभिजित गुप्ता
लक्ष्मी तिवारी डा.
श्रीधर मरासिनी
आवास तथा भोजन व्यवस्थापन उपसमिति
राजन गौतम (चितवन) – संयोजक
कुसुम महर्जन
सबिना विक
अर्जुन अधिकारी
बागमती प्रदेश समिति र चितवन जिल्ला समितिले तोकेका सदस्यहरू
अतिथि सत्कार उपसमिति
ध्रुव गिरी संयोजक
इश्रा मुल्ला मिया
प्रमिला कुलुजु
रविना घिमिरे
मेघबहादुर आले
सुरज प्रधान
ओजस्वी राज थापा
बागमती प्रदेश समिति र चितवन
जिल्ला समितिले तोकेका सदस्यहरू
हल तथा मञ्च व्यस्थापन उपसमिति
खुश्बुसरकार श्रेष्ठ- संयोजक
टीका संग्रौला (ज्वाला)
धनेज थापा
बागमती प्रदेश समिति र चितवन जिल्ला समितिले तोकेका सदस्यहरू
स्वास्थ्य सेवा उपसमिति
डा. तोसिमा कार्की संयोजक
डा. चन्दा कार्की भण्डारी
डा. प्रभात अधिकारी
डा. लेखजंग थापा
रन्जु दर्शना
डा. नमिता यादव
सांस्कृतिक कार्यक्रम उपसमिति
मोहनबहादुर थापा संयोजक
हरि योञ्जन
रमेश पौड्याल
नवराज थापा
यातायात व्यवस्थापन उपसमिति
शिव नेपाली संयोजक
एलिजा गुरुङ
बिन्दबासिनी कंसाकार
विजय जैरु
स्थानीय समन्वय उपसमिति
हरि ढकाल संयोजक
इश्रामुल्ला मिया
सविना विक
प्रदीप पाण्डे
अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति
गणेश पराजुली – संयोजक
डा. प्रभात अधिकारी
क्रन्तिशिखा धिताल श्री सन्तोष गिरी
रोहन कार्की (डिल्लि श्वोर कार्की)
प्रदीप ज्ञवाली
आदित्य आचार्य
डा सागर ढकाल
मिलन पाण्डे
अनुशासन उपसमिति
केन्द्रीय अनुशासन आयोगका सबै सदस्यहरू
विनिता कठायत
लक्ष्मण थारु
खगेन्द्र सुनार
अनन्त राज घिमिरे
खेम राज साउद
रिमा विश्वकर्मा
श्रीराम न्यौपाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend