Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ एक हजार २ सयले घट्यो, तोलाको कति पुग्यो ?


    बुधबार, असार ३ २०८३
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो।

    आज छापवाल सुन तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन तोलामा २ लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार