Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तोलामै ५ हजारले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ? 


    सोमबार, असार १ २०८३
    290
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको हो।

    आज छापवाल सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार