Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु


    शुक्रबार, जेष्ठ २९ २०८३
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार हालसम्म सात जनाको शव निकालिएको हो।

    केही घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ। मृतकको संख्या अजै बढ्न सक्ने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार