Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद्को बैठक बस्दै


    शुक्रबार, जेष्ठ २९ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार