Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय


    मंगलबार, जेष्ठ २६ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि मन्त्री हुँदा विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए ।

    त्यसपछि छानबिन गर्न समिति बनाइएको थियो । समितिले प्रतिवेदन तयार गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार