Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • आज मन्त्रिपरिषद् बैठक बस्दै


    मंगलबार, जेष्ठ २६ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने कार्यसूची रहेको स्रोतले जनाएको छ।

    बैठकले समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ। साथै, केही मन्त्रालयका सचिवहरूको सरुवासम्बन्धी निर्णयसमेत हुन सक्ने स्रोतको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार