Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित


    सोमबार, जेष्ठ २५ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ ।

    आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।

    प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्‌बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

    विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्‌मै आएर सच्याउनुपर्ने अडान राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार