Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा विपक्षी दलको निरन्तर विरोध, बैठक १५ मिनेका लागि स्थगित


    सोमबार, जेष्ठ २५ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित गरेका हुन् ।

    विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा नेपाल=भारत सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना माग्न माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार